दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४” रहेको छ ।
(२) यस ऐनको दफा ५, ६ र ७ सम्वत् २०७५ साल श्रावण १ गतेदेखि र अन्य दफाहरू तुरुन्त प्रारम्भ हुनेछन् ।